![]()
राष्ट्रिय अध्यक्षमा अशोक शंकरको उम्मेद्बारी किन? अशोक भन्छन -“देश र अन्तर्राष्ट्रिय जगतले चाहेको र आवश्यक युवा निर्माण नै पहिलो लक्ष हो “ देश विकास गर्नु पर्छ र देश विकास हुनुपर्छ भनिरहदा यी विषयलाई सकारात्मक रुपमा अघि बढाउन हरेक संघसंस्थाको आफ्नै उदेश्य हुने गरेता पनि संघसंस्था र युवा वर्ग विचलित भएमा सो कुरा पूरा नहुने हुनाले
![]()
काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउँदैहुनुहुन्छ । उहाँ भोली अपराह्न साढे ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने स्रोतले दावी गरेको छ । यसका निम्ति विमानस्थल साढे २ घण्टा बन्द गरिने विमानस्थल कार्यालयले जनाइसकेको छ । भोली दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यावसायिक उडान
![]()
साउदी संसारभर छरिएर रहेका नेपालीहरुको सेवामा समर्पित नेपाली हातेमालो समाज साउदी अरेबिया केन्द्रिय समितीको अध्यक्षमा टेक बहादुर कट्वालले नै निरंतरता पाउनु भएको छ। सेप्टेम्बर १४ मा सम्पन्न नवौं साधारण सभा मार्फत कटवालको नेतृत्वमा नयाँ समिती चयन भएको हो। अध्यक्षमा निरंतरता पाउनु भएका कट्वालले समाजको स्थापनाकाल देखि नै नेतृत्व गर्दै आउनु भएको छ।कट्वाल मोरङ्गको पथरी शनिश्चरे
![]()
मलेसिया मलेसियामा मोरङ्ग रगेलीका विनोद कुमार मण्डलको अस्पतालमा उपचारका क्रममा मृत्यु । उनी के रोग वात पिडित थिए सो वारे भने खुलेको छैन । मलेसियाको सेरडाङ अस्पतालमा उपचारका लागी पु¥याएको उनको त्यहि शुक्रवार मृत्यु भएको पिएन सिसि मलेसियाका अभियानकर्ता राम नेपालले जानकारी दिए । उनी १० महिना अघि मात्र रोजगारीका लागी त्यहाँ पुगेका थिए ।
![]()
मलेसिया रोजगारीका क्रममा मलेसिया आउनु अघि सम्म वैतडी शिवनाथका विर सिंह सुतारलाई मलेसियाको कमाइलेल घरवार चलाउने र छोरा छोरीलाई राम्रो अध्यायन गराउने धोको थियो । २ छोरा र १ छोरीको भविश्य वनाउन एक वर्ष पहिला मलेसिया आए । महाराजगन्ज मा रहेको क्रस नेपाल ओभरसिजमा पुग्दा मलेसियाको प्रतिष्ठीत टप ग्लोव कम्पनीमा राम्रो काम र दाम हुने
![]()
मलेसिया मानव तस्करहरुले मलेसियाका मसाज सेन्टरमा नेपाली युवती पठाउने गरेको रहस्य खुल्न थालेको छ । पर्यटक भिषामा यसरी तस्करहरुले युवतीलाई मलेसियाका विभिन्न मसाज सेन्टरमा पठाउन यौन कार्यका लागी पठाएको खुलेको हो । मलेसियाको सेलेङ्गर राज्य स्थित एक मसाज सेन्टरवाट यहाको अध्यागमन विभागले विभिन्न देशका सहित ३ नेपाली युवतीलाई पक्राउ गरेको छ । आइतवार साझ अध्यागमन
![]()
मलेसिया मानव तस्करहरुको गिरोहले ‘भिजिट भिषा‘मा मलेसिया पु¥याएर नेपाली युवतीहरुलाई डान्सक्लवमा काम गराउने गरेको रहस्य खुलेको छ । मानव तस्करहरुले युवतीहरुलाई नेपालवाट घुम्नका लागी भनेर मलेसिया पु¥याउने र मलेसियाका विभिन्न शहरका डान्सक्लवहरुमा काममा लगाउने गरेका हुन् । पर्यटक भिषामा आएका नेपाली युवती मलेसियाका जेलमा भेटिएपछि सो रहस्य खुलेको हो । नेपाली दुतावासका प्रतिनिधीले मलेसियाका विभिन्न
![]()
साउन १५ गते, पथरी । मलेसियामा लुटेराहरुको समुहले आक्रमण गरेर अलपत्र परेकी पथरीशनिश्चरे नगरको एक महिलालाई गैर आबसीय नेपाली संघ मलेसियाको सहयोगमा नेपाल फर्काइएको छ । आक्रमणबाट घाइते भएकी पथरीशनिश्चरे–३ निवासी बिमला कार्कीलाई मलेसियाबाट उद्धारगरी नेपाल फर्काइएको हो । अबौधानिक रुपमा मलेसियाको शाहलममा काम गर्दै आएकी कार्की केहि समय अघि मलेसिया का स्थानिय लुटेरा
![]()
मलेसिया अन्तराष्ट्रिय कराते प्रतियोगीता आइतवार नेपालले १ स्वर्ण सहित २ कास्य पदक जितेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको अन्तराट्रिय आमन्त्रण सितोरीयो कराते प्रतियोगीताको ८४ केजी तौल समुहमा नेपालका कर्ण वहादुर राईले स्वर्ण पदक जितेका हुन । राईले फाइनलमा मलेसियाका खेलाडीलाई पराजीत गरेका थिए । राईले मलेसियाको इपो मा एक हप्ता अघि मात्रै अन्तराष्ट्रिय ओकिनावा
![]()
मलेसिया देशमा स्थानिय तहको निर्वाचन नजिकिदै जादा प्रवासमा वसेका नेपालीले समेत आफ्नो ठाउमा सक्षम नेतृत्वलाई निर्वाचित गराउन घरमा आफन्त र परिवारलाई आग्रह गर्न थालेका छन । मलेसियामा रोजगारीका सिलसिलामा आएका नेपाली श्रमीक र व्यावसायीले आफ्नो घर परिवारलाई राम्रो नेतृत्व चुन्न आग्रह गरेको वताएका छन् । मलेसियामा रहेर रोजगारी गरिरहेका र विभिन्न संगठनमा आवद्ध भएकाहरुले आफ्नो