![]()
काठमाडौँ, २३ फागुन (रासस) ः सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा फर्केका छन् । ती दलबीच २०७५ जेठ ३ गते एकता भए पनि निर्वाचन आयोगमा दल दर्ताका हिसाबले कानूनसङ्गत नभएको आदेश दिइएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार
![]()
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेको जानकारी दिनुभयो । गत माघ ४
![]()
काठमाडौँ, २३ माघ (रासस) ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताउनुभएको छ । नेकपाको बागमती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको अगाडिको सडकमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा
![]()
संविधान सभा सदस्य चण्डी प्रसाद राईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक कदम भएको बताउनु भएको छ । बुधबार साँझ मोरङको पथरीशनिश्चरेमा दाहाल–नेपाल पक्षधर नेकपाको विरोध कार्यक्रममा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै राईले सो कुरा बताउनु भएको हो । राईले ओली नेतृत्वको सरकारले असंवैधानिक कदम चालेको भन्दै तानासाह र निरङ्कुशताको संज्ञा दिदै सो
![]()
विराटनगर, १५ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उहाँले बताउनुभयो । विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साँझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको अनुगमन
![]()
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पार्टीले गरेको निर्णयलाई सरकारले कार्यान्वयन गर्दा असाध्यै राम्रो सन्देश गएको बताउनुभयो ।
![]()
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आज पनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा पार्टीभित्रको पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन । छलफललाई निरन्तर अगाडि बढाउने विषयमा दुई अध्यक्षबीच सहमति भएको
![]()
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि रु ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने
![]()
काठमाडौं । अनेरास्ववियुले निजी क्षेत्रबाट संचालित विद्यालयहरुको संगठन प्याब्सन र एन–प्याब्सनले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी लकडाउनको कष्टकर बेलामा पनि शुल्क असुल्ने अभिप्राय स्वरुप जारी गरिएको संयुक्त अपिलप्रति आपत्ति जनाएको छ । कोरोना कहरका कारण लकडाउनले गर्दा आमविद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात् शुल्क उठाउने निजी विद्यालय संचालकहरुको आह्वानको अनेरास्ववियुले घोर निन्दा
![]()
पथरी आज जननेता मदन भण्डारी र जिवराज आश्रीतको स्मृतीमा राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरेले रचनात्मक तवरले काम गरेको छ। राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले जननेता भण्डारी र कुल संगठक आश्रीतको स्मृति तथा पार्टी एकता दिवसको अबसरमा नगरभित्रका हाल सम्म बिधुत जडान नगरी कुपि तथा मैन बालेर बसेका ३ घरमा विधुतिय प्रकाशको अवसर