#

पथरी खबर

भोली पथरीशनिश्चरे नगरपालीकाको नगरसभा , सामाजिक विकास मन्त्री आउने

पथरी शनिश्चरे, १५ फागुन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भोली मोरङको पथरी शनिश्चरेको छैटौं नगरसभाको उद्घाटन् गर्नुहुने भएको छ । सिन भिलेज पार्टी प्यालेसमा भोली मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा हिउँदे अधिवेशनका रुपमा नगरसभाको उद्घाटन् शत्रको कार्यक्रम हुने र पर्सी नगरपालिका कार्यालयमा वन्दशत्रको कार्यक्रम हुने नगरका प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । उहाँले

पञ्चायत माविमा बृहत् विज्ञान प्रदर्शनी तथा ४० औँ वार्षिकोत्सव हुने

पथरी मोरङको पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले वार्षिकोत्सव, अभिभावक दिवश सहित ३ दिने वृहत विज्ञान प्रर्दशनीको आयोजना गर्ने भएको छ। विद्यालयले फागुन २१ गते प्रदेश नम्वर १ का सामाजिक विकाश मन्त्री जिवन घिमिरको उपस्थितीमा वार्षिकोत्सव, अभिभावक दिवशका साथै ३ दिने विज्ञान प्रर्दशनीको उद्घाटन गर्ने योजना विद्यालयले बनाएको छ। विज्ञान संकायमा मात्र ५ सय

अपाङ्गता परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाइने

पथरी शनिश्चरे, १४ फागुन मोरङको पथरी शनिश्चरे नगरबाट वितरण भइरहेको अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरणलाई थप व्यवस्थित बनाउन आज छलफल भएको छ । नेपाल अपाङ्ग महिला संघको जिल्ला समितिले पथरीशनिश्चरे नगरको अपाङ्गता परिचयपत्र वितरण समितिसँग छलफल गर्दै त्यसलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको हो । छलफलमा वडाध्यक्ष र सचिवले अपाङ्गताको ऐन तथा कानून प्रष्ट

बाल नमुना विद्या मन्दिरको २४औँ वार्षिकोत्सब तथा अभिभावक दिवस

पथरी बाल नमुना विद्या मन्दिरले आज २४औँ वार्षिकोत्सब तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ। मोरङ्गको पथरी शनिश्चरे १० मा स्थापित विद्यालयले सांगीतिक र सांस्कृतिक प्रस्तुतीहरु सहित विद्यार्थीहरुलाई विभिन्न विधाका पुरस्कार वितरण गर्दै वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख दिलिप कुमार राईले विद्यालयले सीप मुलक शिक्षाको क्षेत्रमा

अशक्तहरुलाई ह्विल चेयर दिने वडा अध्यक्ष राईको अभियान

पथरी, आफ्नो सुविधालाई सदैव दुखी गरिबको लागि खर्च गर्दै आएका वडा अध्यक्ष सागर राइले अपाङ्गता भएकाहरुलाई व्हिल चियर वितरण गर्ने कार्यलाई निरंतरता दिएका छन। पथरी शनिश्चरे वडा नम्बर १० का वडा अध्यक्ष सागर राईले आफ्नो वडाको शारीरिक अपाङ्गता भएकोहरुलाई व्हिल चेयर बितरण गर्ने अभियान अनुरुप आज थप एक जनालाई एक थान ह्विल चियर प्रदान गरेका

अरुणोदय मावीको रजत जयन्ती !

पथरी माेरङकाे पथरीशनिश्चरे १० मा स्थापित अरुणाेदय अग्रेजी माध्यमिक विद्यालयले अाफ्नाे रजत जयन्ती भब्यताका साथ सम्पन्न गरेकाे छ । साताव्यापी कार्यक्रमको आयोजना गरेको विद्यालयले आज एक भव्य कार्यक्रमको आयोजना गर्दै रजत महोत्सव समापन गरेको छ। आज आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राईले सरकारले दिएकाे शिक्षा नीति प्रभावकारी नभई रहेको

चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव

मोरङको पथरीशनिश्चरे नगरपालिका २ देविगञ्जस्थित चिनारी अङग्रेजी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।  सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान गरी आफ्नो १० औ अभिभावक दिवस मनाएको हो । कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरुले गीत, नृत्य, प्रहसन प्रदर्शन, कविता वाचन गरेर अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए

पथरीमा जारी प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिताको फाइनल आज

प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता अन्तरगत आईतवार क्वाटर फाईनलका खेल सम्पन्न भएको छ। आईतवार भएको पहिलो खेलमा अन्नपूर्ण माबि ले प्यागोडा मोडेल माबिलाई ३-० ले पाखा लगाउदा वाल्मीकि माबीले भुपु सैनिक मावि माथी ३-२ को जित निकाल्यो । त्यस्तै हिजै भएको दोश्रो खेलमा अन्नपूर्ण माविले न्यु प्यराडाईज स्कुललाई ५-० ले पाखा लगाउदै सेमि फाईनल मा

दादुरा-रुबेला बारे बारम्बार सोधिने प्रश्नहरु

৭. दादुरा-रुबेला रोग कस्तो प्रकारको रोग रोग हो ? दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुबेला भाईरस) कै कारणबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो। यी रोग सामन्यतया ५ बर्ष मुनिका बालबालिकामा धेरै लाग्द छ  र यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ। बालबालिकामा

ग्रील तथा स्टिल व्यवसायि महासंघ प्रदेश २ संयोजकमा पौडेल

ग्रील तथा स्टिल व्यवसायि महासंघ नेपालको प्रदेश २ को संयोजक टिकेन्द्र ( दिनेश ) पौडेल चयन भएका छन। सुनसरीको इटहरीमा सम्पन्न पछिल्लो बैठकले पौडेललाई प्रदेश २ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो। ग्रील तथा स्टिल व्यावसायि महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका पौडेल मोरङ्गको पथरी उद्योग वाणिज्य संघका उद्योग सचिव समेत रहेका छन भने नगरमा