![]()
पथरि । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित भुटानी शरणार्थी शिविरमा नगर स्तरीय फुटलब प्रतियोगिता हुने भएको छ । भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.ले पत्रकार भेटघाटको आयोजना गरी आगामी चैत्र ७ (मार्च २०) गतेदेखि मैत्रिपूर्ण फुटबल प्रतियोगिता गर्ने जानकारी गराएको हो । प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको
![]()
पथरी । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को हिसाब सार्वजनिक गरिएको छ । आयोजक पथरी शनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले आज सोमबार लिगको हिसाब सार्वजानिक गरेको हो । लिग सञ्चालनका लागि आयतर्फ १७ लाख ४ हजार ५ सय २५ रुपैयाँ संकलन भएको जानकारी आयोजकले दिएको छ । जस अन्तर्गत वैदेशिक रोजगारमा गएकाहरुबाट
![]()
पथरी, मोरङ्गको पथरीशनिश्चरेमा सम्पन्न पाचौं अन्तरास्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको उपाधी आयोजक युथ फ्रेन्ड्ली सेन्टर (वाईएफसी) पथरीशनिश्चरेले जितेको छ । आज विहिबार सम्पन्न फाइनल खेलमा योङ ब्रदर सिरिजङ्गालाई २-० गोलले पाखा लगाउदै आयोजकले उपाधी कब्जा गरेको हो । खेलको २२ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको आयोजकले ६६ औँ मिनेटमा अग्रता दोब्बर बनाउदा समेत
![]()
पथरी, ५ औँ रिफ्युजी च्यालेन्ज कप फुटबलको आज सम्पन्न अन्तिम सेमीफाइनल खेलमा दुधे फुट्बल क्लव झापालाई हराउँदै योङ ब्रदर शिरिजंगाले फाइनल यात्रा तय गरेको छ । शिरिजंगाको जितसँगै प्रतियोगीताको फाइनल समिकरण पूरा भएको छ। १५ गते विहिबार हुने फाइनल खेल आयोजक वाइएफसी ए र योङ ब्रदर्श शिरिजंगा बिच हुनेछ । आजको सेमिफाइनल खेलको निर्धारित समयमा
![]()
मोरङको पथरी शनिश्चरे १० मा जारी ५ औँ अन्तराष्ट्रिय रिफ्युजी च्यालेन्ज कप फुटबलको आज अन्तिम सेमीफाइनल खेल दुधे फुट्बल क्लव झापा र योङ ब्रोदर श्रीजंगा इलाम बिच हुदैछ। हिजो सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा बेलबारी फुट्बल क्लवलाई टाइब्रेकरमा पछि पार्दै योङ ब्रदर्श श्रीजंगा फुट्बल क्लवले सेमीफाइनलमा स्थान बनाएको हो हिजोको खेल निर्धारित समयमा २–२ गोलको बराबरी
![]()
पथरी, मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ अन्तराष्ट्रिय च्यालेन्ज कप फट्बलमा आयोजक वाइएफसी शनिश्चरेका अगाडी टेन नवोदय निरिह बनेको छ । वाइएफसीका जसी नं. ८ का नितिन थापाले २ गोल गर्दै टिमलाई फाइनल पु¥याए । खेलको ७४ औँ मिनेटमा उत्कृष्ट गोल गरेर टिमलाई १–० गोल अन्तरले अगाडी बढाएका थिए । खेलको अन्तिम मिनेटमा मनिस थापाको
![]()
पथरी, मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ रिफ्युजी च्यालेन्ज कपमा बिराटनगर फुट्बल क्लवलाई हराउदै दुधे फुट्बल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ को बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि बरबरी भएपछि सडन डेथ मार्फत दुधेले नतिजा आफ्नो पोल्टामा पा¥यो । दुवै टिमले पहिलो हाफमा गोल रहित बराबरी खेले ।
![]()
पथरी, टेन नवोदय फुटबल क्लब पाचौं अन्तरास्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आज धरान सिटि फुटबल एकेडेमी, धरानलाई ० का विरुद्ध १ गोलले जित हात पार्दै नवोदयले सेमिफाइनल यात्रा तय गरेको हो। नवोदयका दिपक बान्तवा राईले खेलको १२ औँ मिनेटमा फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाएका हुन।
![]()
पथरी, पाचौं अन्तरास्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको आज विहिबारको खेलमा योङ ब्रदर्स सिरिजङ्गा फुटबल क्लबले शानदार जित हात पारेको छ। सन्तोष न्यौपानेको व्यक्तिगत ५ गोल सहित ७-० को फराकिलो गोलन्तरका साथ सिरिजङ्गाले आयोजक वाईएफसी (बि)लाई स्तब्ध बनाएको हो। आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन्तोषले व्यक्तिगत पाँच गोल गरेका हुन। प्रतियोगिताको १८ औँ मिनेटबाट
![]()
पथरी, ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबलको आजको खेलमा आयोजक युथ फ्रेण्ड्लि सेन्टर (वाईएफसि) पथरीशनिश्चरेले जित हात पार्दै सेमिफाईनल यात्रा तय गरेको छ । पथरी शनिश्चरे रंगशालामा सम्पन्न खेलमा लेटाङ्ग फुटबल क्लबलाई २-० ले पछि पार्दै आयोजकले जित दर्ता गरेको हो । वाईएफसिको जितका लागि उमेश राई र नितिया थापाको गोल नै पर्याप्त