![]()
काठमाडौं – नेपालमा भारतीय न्यूज च्यानल रोक लगाउने निर्णय गरेको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतःफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो । मेगा
![]()
एजेन्सी नयाँ दिल्ली, असार ५ भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्। सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए। दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो। ती सैनिकहरूलाई बिहीबार
![]()
चीनमा माहामारीको रुप लिइरहेको कोरोना भाइरसको सङ्क्रमणबारे सावधानी अपनाउन बेइजिङस्थीत नेपाली दूतावासले चीनमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै संक्रमण फैलिरहेको हबुेई प्रान्तको राजधानी सहर वुहानमा रहेका नेपालीलाई आग्रह गरेको हो । भाइरसका कारण अहिलेसम्म त्यहाँ २५ जनाको ज्यान गइसकेको छ । संक्रमण फैलिने चिन्ता बढ्दै गएपछि त्यहाँका नगरहरूमा यात्रा
![]()
दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको स्रोतले बताएको छ
![]()
भारतको हैदराबादमा भएको सामूहिक बलत्कारका ४ आरोपीहरूलाई भारतीय प्रहरीले गोली हानी मारेको छ । हिजो अबेर नेसनल हाइवे ४४ मा प्रहरी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरीले आरोपीहरूलाई एनएच–४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीको दाबी छ । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली
![]()
भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको
![]()
कतारमा यो वर्ष आयोजना हुने फिफा क्लव विश्वकपको लागि टिकट बिक्री सुरु भएको छ । पहिलो चरणमा टिकट भिसा कार्ड प्रयोगकर्ताका लागि बुधबार दिउँसो २ बजे बाट सुरु भएको हो । टिकट का मूल्य २५ देखी ४०० रियाल बीच रहेको छ। दोस्रो चरणमा अन्तर्गत सर्वसाधारणका फिफाको वेबसाइट का टिकट नोभेम्बर १४ देखी डिसेम्बर २१ तारिक
![]()
साउदी संसारभर छरिएर रहेका नेपालीहरुको सेवामा समर्पित नेपाली हातेमालो समाज साउदी अरेबिया केन्द्रिय समितीको अध्यक्षमा टेक बहादुर कट्वालले नै निरंतरता पाउनु भएको छ। सेप्टेम्बर १४ मा सम्पन्न नवौं साधारण सभा मार्फत कटवालको नेतृत्वमा नयाँ समिती चयन भएको हो। अध्यक्षमा निरंतरता पाउनु भएका कट्वालले समाजको स्थापनाकाल देखि नै नेतृत्व गर्दै आउनु भएको छ।कट्वाल मोरङ्गको पथरी शनिश्चरे
![]()
अमेरिकी सर्वाेच्च अदालतले अमेरिकामा शरणार्थी दावी गर्नेहरुलाई गम्भीर रुपले कडाई गर्ने ट्रम्प प्रशासनको योजना लागु गर्न अनुमति दिएको छ । ट्रम्प प्रशासनले ल्याएको नयाँ नियमअनुसार अब तेस्रो मुलुकबाट जानेहरुले अमेरिकी सीमामा पुग्नु अगावै त्यहाँ शरणका लागि दावी गरिसक्नु पर्नेछ । यद्यपि, ट्रम्प प्रशासनलाई योजना कार्यान्वयन गर्न अनुमति दिने यस आदेशमा उदारवादी मानिएका दुई न्यायाधीशले फरक
![]()
१५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको