#

स्वास्थ्य / जीवन शैली

पथरीशनिश्चरेका शिक्षक, विद्यालय कर्मचारीका साथै ज्येष्ठ नागरिकलाई कोरोना बिरुद्दको खोप लगाइने

पथरी शनिश्चरे, १८ फागुन मोरङको पथरी शनिश्चरे नगरका २१ वटा खोपकेन्द्रबाट फागुन २३ देखि ५५ वर्ष माथिको उमेर समूहका नगरवासीलाई कोरोना भाइरस विरुद्ध निःशुल्क खोप लगाइने भएको छ ।                                                    नगर

कोरोना प्रभावित सदस्यलाई सहारा साकोसको राहत प्याकेज

कोरोना भाइरसका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहारा नेपाल साकोसले विभिन्न तवरले राहत प्रदान गर्दै आएको छ । साकोसले “रोग लाग्नै नदिन प्रयत्न तपाईको, केहि भएमा सहयोग गर्ने बाचा हाम्रो’’ अभियान स्वरुप कोभिड सहायता कार्यक्रम संचालन गरेको छ । साकोसले उक्त कार्यक्रम मार्फत शेयर सदस्यहरुमा कोरोना पोजेटिभ भई होम आईसोलेसन तथा अन्य आईसोलेसनमा बसेका सदस्यहरुलाई

सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताउनुभएको छ । मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोभिड १९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँचवृद्धि गरिएको समेत जानकारी दिनुभयो । “मन्त्रालयले सबै सरकारी, निजी

प्रदेश नं १ मा २३ जना सङ्क्रमित

प्रदेश नं १ मा आज २३ जनामा सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक÷एक जनामा सङक्रमण देखिएको छ । यसरी सङ्क्रमण देखिएकामा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको बाह्रदशीका दुई, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा

पथरीमा २ जनामा कोरोना पुष्टि

पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेकामध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको छ । पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा रहेका २ जना महिलामा कोरोना पोजेटिभ देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । दुवैजना कुवेतबाट नेपाल आएर असार २४ गतेदेखि सिधै नगरको क्वारेन्टिनमा बस्दै आएका हुन। उनिहरु पथरी शनिश्चरे १ र ९ नम्बर

मंगलबारे अस्पतालमा थप स्ट्रकचर थप्ने काम अन्तिम चरणमा

मोरङ्गको उर्लावारी–३ मा रहेको मंगलवारे अस्पताललाई व्यवस्थित बनाउन थप स्ट्रकचर थप्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पतालको स्तरोन्नती गर्ने क्रममा “मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर“ नामाकरणको स्थानियले चरणबद्द आन्दोलन चर्काई रहेको भएपनि अस्पताललाई व्यवस्थित बनाउन थप स्ट्रकचर थप्ने काम अन्तिम चरणमा पुगेको हो । प्रदेश नं. १ सरकारले आवश्यक भवन निर्माणका लागि छुट्याएको

नगरमा स्वास्थ्य विमा कार्यक्रमको प्रभावकारीता

विवेक न्यौपाने, पथरी पथरी शनिश्चरे ४ बस्ने धिरेन ठाकुर मधुमेहका विरामी छन। दैनिक २६ रुपैयाँ पर्ने औषधि सेवन गरेको निकै वर्ष भएको छ। मध्यम परिवार रहेको ठाकुर परिवारले घरमुली ठाकुरको एउटा औषधिका लागि मात्र बार्षिक नौँ हजार रुपैयाँ भन्दा धेरै रकम खर्च गर्नु पर्ने बाध्यता छ। मधुमेहका साथै परिवारका अन्य सदस्यमा विभिन्न समयमा देखा पर्ने

रोटा भाइरस बारे सचेतना

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा नियमित खोप सञ्चालनका क्रममा रोटा भाइरसबाट हुने पखाला रोकथामको सचेतनाका लागि अभिनयमार्फत बच्चाका आमालाई जानकारी गराइने भएको छ । नगरपालिकाको आयोजनामा पथरी नगर अस्पतालले आज खोपमा संलग्न नगरका स्वास्थ्यकर्मीहरुलाई रोटा भाइरसबाट हुने पखाला रोकथाम तथा नियमित खोप सेवामार्फत सरसफाई प्रवद्र्धनका उपाय बारेमा अभिनय गरेर देखाउने कार्यशाला सम्पन्न गरेको छ । बच्चाका

लायन्सको आयोजनामा रक्तदान सम्पन्न; १४५ पिन्ट रगत संकलन

पथरी विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच  पनि रगतको अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी तथा लायन्स र लियो क्लब अफ पथरी योङ हार्टको संयुक्त आयोजना तथा रेड क्रस नेपाल विराटनगरको प्राविधिक सहयोगमा आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न

सर्पले टोक्यो? के गर्ने, के नगर्ने ?

एजेन्सी- गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर  अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले