#

मनोरञ्जन

म्युजिकल फिल्म संग–संगै कान्छि सार्वजनिक

म्युजिकल फिल्म ‘संग–संगै कान्छि’ युट्युव मार्फत सार्वजनिक भएको छ । पूर्वी नेपालमा रहेका भूटानी शरणार्थी र सो सिविरसंग जोडिएको नेपाली समाजको कथालाई समेटेर तयार पारिएको कथाबस्तु समेटिएको भिडियो सहितको गीत सार्वजनिक गरीएको हो । जमर्को इन्टरटेन्मेन्ट युवट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा भुटानी शिविर र बस्तिका युवा युवतिको प्रेम कथालाइ प्रस्तुत गरिएको छ । संगीतको

‘मेरो मनमा तिमी’ को फिमेल भर्सन सार्वजनिक

नन्दु गुरुङ्गको आवाजमा सजिएको आधुनिक गीत ‘मेरो मनमा तिमी…’ को फिमेल भर्सन युट्युवमा सार्वजनिक भएको छ । गीतमा सविना योङहाङ लिम्बुको सुमधुर स्वर सजिएको छ भने गीतको रचना/ संगीत नन्दु गुरुङले भरेका छन् । दार्जिलिङको तराई भागका विभिन्न स्थानमा खिचिएको सो गीतमा पप्पु राई, रन्जना क्षेत्री र निशान तामाङको अभिनय रहेको छ । गीतको एरेन्ज

जनचेतनामूलक भिडियो “ममतामा हारेको जिवन” सार्वजनिक

लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना जगाउने उद्धेश्य स्वरुप पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० ले जनचेतनामूलक भिडियो “ममतामा हारेको जिवन” तयार गरेको छ। हेम्स इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत आज उक्त मुभि सार्वजनिक गरिएको हो । भिडियोमा लागुऔषधको प्रयोगले निम्त्याउने समस्यालाई प्रस्तुत गरिएको छ । भिडियोमा प्रताप गुरुङ,लक्षणा राई, विवेक न्यौपाने, सुमन कुरुङ्वाङ, गणेश थक्लुङ, सृजना धिमालको अभिनय

कमल खत्रीको “मेरो देश” सार्वजनिक

कमल खत्रीको नयाँ गित `मेरो देश ´ सार्वजनिक भएको छ। राष्ट्रियता र देशप्रेम झल्कने स्वदेश गान खत्रीले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन। भिडियोमा कमलले नेपालको पूर्ण नक्सा प्रयोग गरेका छन् । भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् । गीतका शब्द शक्ति क्षेत्रीले लेखेका हुन्, उनैले गीतमा संगीत पनि दिएका छन् । ‘लिम्पियाधुरा र

गजल

(झ्याउरे लय ३२३२३३) बाउसे हली मै भएँ तिमी रोपाहर बनन सुख र दु:ख भोगेर बाँच्ने तिमी भर बनन बर्खाको भेल बाढी पहिरो जंघार तरौँला सङ्घर्षबाट मिलेको मिठो अबसर बनन वर पीपल छाँयाँ देशको माया मुटुमा राखेर ए देश भक्त नेपाली तिमी ठहर बनन कोरोना कहर जित्ने छ रहर नेपाली सबैको मनको बस्ती उज्यालो पार्ने त्यो

गजल-

सुमन राई, मोरङ तिमीले भन्यौ मैले दिनुपर्छ केही लिनु हुँदैन मलाई रेटी धारिलो बन्छौ तिमी रेटिनु हुदैन मलाई के सम्झेर यसरी शत्रु सम्झियौ तिमीले जहाँ तिमी हुन्छौ त्यहाँ मैले विचार पस्किनु हुँदैन किनार भएर जिएको छु हेर कसरी खिएको छु तिमी नदी हौ प्रिया तिमीले कहिल्यै खिइनु हुँदैन फाटेको मन सिलाएर जिजीविषा पालें सुमन तिमीले

रचना रिमालको कोसँग बोलुँको भिडियो सार्बजनिक

शुरुवाती दिनहरुमा चट्पटे वाली भनेर चिनिएकी झापाकि सुरीलो आवाजकी धनी रचना रिमालको आवाजमा रहेको गीत “कोसँग बोलुँ ” को भिडियो सार्वजनिक भएको छ। कृष्ण उदाशीको शव्द , गौरभ दर्पणको संगीत रहेको गितको भिडियो युवा मन नेपाल बाट सार्बजनिक गरिएको हो । पर्पल स्टुडियोमा रेकर्ड भएको उक्त गीतको निर्देशन तथा छायाङ्कन बिबेक हिङ्माङले गरेका हुन् भने

“कोरोना भाइरस”- तारा लावती

कोरोना तिमीले माहामारी फैलाउने कस्तो शहर बनायौ भाइरस सधै तिम्रो छायाँभरी रमाउने कस्तो रहर बनायौ सारा तिम्रो करूणाबिहीन डर त्रासले भयावह छन् सबै यहाँ अनावसै सृष्टि भई मनुष्यलाई गलाउने कस्तो जहर बनायौ संसारको हरेक देशमा तिम्रा पापी भाइरस नपुगेको ठाउँ नै छैन मानवभित्रभित्रै तिम्रो संक्रामण डुलाउने कस्तो लहर बनायौ मानवलाई यति ठूलो चोट दिन्छौ भनी

होलिको शुभकामना

रङहरू खुशीले रंगीन बनोस् होलीको दिन मनहरू स्फूर्तिले नजिक बनोस् होलीको दिन बर्षमा एकपटक आउने रङहरूको यो चाड माया सदभाव अझै बनोस् होलीको दिन हरेक रङहरूले खुशी छर्ने रमाईलो यो पर्व दुःख भूली सबै उमंग बनोस् होलीको दिन साथी संगी मिली खुलेर मनाउने हो यो चाड मित्रता झनै रङबिरंगी बनोस् होलीको दिन बन्धुबान्धबबिचको दुरी मेट्ने

चर्चाको शिखरमा मोरङ्ग पथरीशनिश्चरेकी सज्जा चौलागाईं

पथरी नेपाली सांगीतिक क्षेत्रमा धेरै लुकेर रहेका प्रतिभालाई चिनाउने माध्यम बनिरहेको छ विभिन्न रियालिटी शोहरु। यति बेला गायन रियालिटी शो ” नेपाल आइडल ” जारी छ। एपि वान टेलिभिजनबाट प्रशारण भैरहेको शो ” नेपाल आइडल ” को उत्कृष्ट ६ प्रतियोगी यति बेला प्रतिस्पर्धामा रहेका छ्न। गत बर्ष सम्पन्न नेपाल आइडलको दोश्रो सिजनले मोरङ्ग उर्लाबारीका निशान