#

अर्थ / पर्यटन

कर चुक्ताको प्रमाणपत्र  अब अनलाइन मार्फत लिन सकिने

अबदेखि कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने व्यवस्था गरेको हो । विभागले पहिलो चरणमा २० लाखसम्मको कारोबार हुने र्फम तथा कम्पनीको लागि अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र लिन सकिने व्यवस्था गरेको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवरले अनलाइन मार्फत

उच्च अदालत विराटनगरले ७० प्रतिशत मुद्धा फर्छौट गर्ने

विराटनगर, २६ मंसिर । उच्च अदालत विराटनगरले चालु आर्थिक वर्ष भित्रमा ७० प्रतिशत मुद्धा फर्छौट गर्ने भएको छ । गत आर्थिक बर्षमा ५६ प्रतिशत मात्र मुद्धा फर्छौट गरेको उच्च अदालत विराटनगरले चालु आर्थिक वर्षमा त्यसलाई बृद्धि गरेर ७० प्रतिशत पु¥याउने प्रक्षेपण गरेको छ । उच्च अदालत विराटनगरले चालु आर्थिक २०७६÷०७७ को अन्त्य सम्म भने मुद्दाको

कामनाको वार्षिकोत्सबमा विभिन्न कार्यक्रम

कामना सेवा विकास बैंकले १३ वार्षिकोत्सब उत्सब मनाएको छ। काठमाडौंमा केन्द्रिय कार्यालय रहि देशैभर १०० भन्दा बढि शाखाहरु मार्फत आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा देशैभर विभिन्न कार्यक्रम गर्ने क्रममा आज मोरङ्गको मधुमल्लामा बजार सरसफाई र वृक्षारोपण सम्बन्धी सचेतनात्मक र्‍यालीसहित वृक्षारोपण कार्यक्रम गरेको

नेपाल र भारतका प्रधानमन्त्रीद्धारा स्विच थिचेर गरे नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन, पाइपलाइनको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गर्नुभएको हो । पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले पाइपलाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभयो । अमलेखगन्जमा इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा

नवलपरासीको सरावल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

नवलपरासीको सरावल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गरेको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ११४ जनाले बिस दिनकाे अवधिसम्म काम गर्न पाउनेछन् । प्रत्येक कामदारको दैनिक ५१७ रुपैयाँ ज्याला रहेको रहेको गाउँपालिका राेजगार अधिकृत निरज ठाकुरले बताए ।युवाहरुले सरावल

निर्माण व्यवसायीद्वारा साउन १ देखि काम रोक्ने चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेलामार्फत नयाँ चरणको आन्दोलन घोषणा गरेको हो । साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसअनुसार व्यवसायीले सरकारलाई

पशुपतिनाथ मन्दिरमा ९ किलो सुन

पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम सुन जम्मा भएको विवरण अध्ययन समितिले दिएको छ । पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी त्यहाँ संकलित छ । समितिका अनुसार यो २०१९ देखि २०७५ सम्मको विवरण हो ।

सशस्त्र प्रहरी बलमा तीन हजार २९७ को लागि जागिर खुल्यो

सशस्त्र प्रहरी बल नेपालले साधरणा समूह अन्तर्गत रिक्तरहेका तीन हजार २९७ जनाको लागि नयाँ भर्ना खुलाएको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान पदमा आवेदन खुलाएको हो । आवेदन दिन एक महिना २४ फागुनदिख २५ चैत २०७५ सम्मको समय तोकिएको छ । आवेदन दिनको लागि ५५ स्थान तोकिएको छ भने ३ बैशाख

उर्लाबारी नगरपालिकाद्वारा करको दर संशोधन

भाद्र ७, उर्लाबारी उर्लाबारी नगरपालिकाले करको दरमा संशोधन गरेको छ । मंगलबार विहान बसेको विशेष नगर सभाले करको दररेटलाई संशोधन गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको निर्णय अनुसार नगर सभाले दररेट संशोधन गरेको हो । विशेष नगर सभाबाट दररेट संशोधन गर्ने उर्लाबारी पहिलो नगरपालिका भएको दावी गरिएको छ । विशेष नगर सभामा नगर प्रमुख

उच्चस्तरीय पर्ल्स अनुगमन तालिम सम्पन्न

पथरी, चैत्र १८ नेफ्स्कून फिल्ड कार्यालय दमक झापाको आयोजनामा दमक ४, ताराबारी झापामा आयोजित त्रि दिवसीय उच्चस्तरीय पर्ल्स अनुगमन तालिम शनिवार सम्पन्न भएको छ । नेफ्स्कूनका सञ्चालक सदस्य एवं फिल्ड व्यवस्थापन उपसमिति संयोजक घनश्याम अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त तालिममा विभिन्न १९ बचत तथा ऋण सहकारी संस्थाबाट ३२ जना साकोसकर्मीहरुको उपस्थिति रहेको थियो । चैत्र १५