#

बिचार / ब्लग

बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख महरा पक्राउ

बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए । सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो । तर उनले निजी

विश्वको सर्वोच्च शिखर( नेपाल ) के गर्दै छ ? : सुमन न्यौपाने

हामी २१ अौं शताब्दीको प्रविधि युक्त युगमा छौं । यस्तो युग जहाँ विज्ञान र प्रविधिको प्रयोगले ठुलो फड्को मारेको छ। दिनैपिछे भनौं या हरेक मिनेट हरेक सेकेन्डमा वैज्ञानिक आविष्कारहरु र संसारलाई नै आश्चर्यचकित तुल्याउने समाचार आइरहेको छ । यो विज्ञान र प्रविधिको विकासको परिणाम हो । गत साता चीनको चाङ ई -४ नामको यानले चन्द्रमाको

पथरी बहुमुखी क्याम्पसको विगत र वर्तमान

          भूमिप्रसाद पाठक क्याम्पसको ऐतिहासिक पृष्ठभूमि: मोरङ जिल्ला अवस्थित पूर्वी भेगमा रहेको पथरी बजार हरेक हिसाबले सुगमनै मानिन्छ । यस्तो अनुकूल भौगोलिक अवस्थामा हँुदाहुदै पनि अनेक बिषय परिस्थितिका कारण स्नातक तहको शिक्षा दिन नसकिरहेको अवस्थामा पञ्चायत मा.विको संयोजन र पहलमा मिति २०६३ पुस १५ मा स्थानीय राजनीतिक दल, सामाजिक कार्यकर्ता, शिक्षक,

समाज परिवर्तनमा सामाजिक परिचालकको आवश्यकता: मनिषा बिमली

समाजमा दिगो विकास निर्मण गर्न र समाजका समस्यासंग जुध्दै सम्बन्धित निकाय र समाजको समस्या समाधान गर्ने पुलको रुपमा देशका सवै ठाउंमा विगत नौ वर्षदेखि परिचालित सामाजिक परिचालकलाई राज्यमन्त्री स्तरीय बैठकले धन्यवादको कागज दिएर विदा गर्यो । सो निर्णयमा चाहेको खण्डमा राख्न सकिने भनिएको छ । लामो समयसम्म देशमा जुन किसिमको अराजकता थियो,त्यो बेला राज्य सञ्चालनमा

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाशको आखै रसाउने कथा

कार्तिक ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १ का ३४ बर्षिय प्रकाश राई ४ वर्षअघि रोजगारीका लागि बहराइनको अदलिया कन्ट्रयाक्टिङ कम्पनीमा पुगेका थिए । २०७२ माघ १९ गते कम्पनीले खटाएको ठाउँमा उहाँ काम गर्दै थिए । भवन सफा गर्ने क्रममा उनि १६ हजार भोल्टेज बिजुलीको करेन्ट बहने हाइटेन्सन तारमा परेका थिए ।   करेन्ट

चर्चाको बिषय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन

  युवा सङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशन २०६९ फागुन ११–१७ ले बुटबलबाट आर्थिक समृद्धिमा जानुपर्ने मान्यताका साथ क. महेश बस्नेतको नेतृत्व निर्वाचित भएको थियो । त्योभन्दा अगाडि २०६९ मङ्सिर १५–१७ काठमाडौंमा युवासङ्घ नेपालको प्रथम विधान सम्मेलन भयो । जसमा झण्डाको परिभाषा, प्रस्तावना, व्याख्यालगायत ६ भाग र ३१ धारा छन् । धारा ७.१ मा राष्ट्रिय महाधिवेशनका

३१ बैसाखले खिँचेको ध्यान

–युवराज बास्कोटा ‘यज्ञ’ संविधान कार्यान्वयनका लागि नेकपा (एमाले) को व्यापक जनदवावका कारण पुकदा नेतृत्वको माका गठबन्धनीय सरकारले आगामी वर्षको बैसाख ३१ गतेलाई स्थानीय चुनावको साइत जुराएको छ । यदि यही घोषित मितिमा चुनाव भयो भने संविधानतः नेपाली जनता पहिलो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिकको रूपमा उभिएर शासन व्यवस्थाको प्रत्यक्ष हकदार बन्ने छन् । प्रक्रिया

प्राचिन लिम्बु भाषामा नामाकरण गरीएका स्थानहरुको नाम, सम्बन्धित इतिहास, किम्बदन्ती र अपभ्रंस (भाग १)

– लक्ष्मण लावती लिम्बुवान भूमीको अग्लो शिखर कुम्भकर्ण, कञ्चनजंघालाई प्राचिन समयमा फक्ताङलुङ, सेसेलुङ भनिन्थ्यो भने पाथीभरालाई मुकुमलुङ भनिन्थ्यो । मुकुमलुङको अर्थ लिम्बु भाषामा शक्ति भएको पहाड भन्ने बुझिन्छ । मुकुमलुङको बरदान पाएकाहरु मात्रै फक्ताङ्लुङ हिमाल पुग्न सक्छन् भन्ने मुन्धुम रहेको हुनाले प्राचिन समयमा फक्ताङलुङको दर्शन गर्न जानु अधि यहाँ पुजा गर्ने चलन थियो । लिम्बुहरुको