#

कृषि / सहकारी

मेरिनाको नर्सरी मन

श्रावण १, झापा झापा शिवसताक्षी नगरपालिका –१ धरमपुरकी मेरिना लुर्इंटेल गोपाल नर्सरी फर्म सञ्चालक हुन् । उनले नर्सरी फर्म सञ्चालन गरेको दुई दशक बितेको छ । नर्सरीबाट उनी मासिक ४ लाख आम्दानी गर्छिन् । सुरुवातीमा आफ्नै बारीमा रहेका फलफूलको बोटविरुवाबाट नर्सरी सुरु गरेको उनी बताउँछिन् । मेहनत गरे बालुवामा सुन फलाउन सकिन्छ भन्ने उखानलाई साकार

वीरेन्द्रनगर साकोस बन्यो यस बर्षकै मोरङ्ग जील्ला भरीको उत्कृष्ट सहकारी संस्था

२६, कार्तिक जील्ला बचत तथा ऋण सहकारी संघ लि. , मोरङले सहकारी सुसञ्चालन तथा व्यवस्थापनमा विशेष जोड दिदै समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापित भई सहकारी मुल्य, मान्यता तथा सिद्धान्तको अनुसरण गर्नमा अग्रसर भएको र दिगो विकास तथा स्थायित्बका लागि जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङमा आवद्ध संस्थाहरु मध्येबाट आ.व.

जनप्रतिनिधीलाई सहकारीको बधाई

पथरी । माोरङको पथरीशनिश्चरे ४ मा स्थापीत परिवर्तनशिल महिला बचत तथा ऋण सहकारी संस्थाले नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना दिएका छन् । शनिबार संस्थाकै भवनमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाको आसपासका वडाका जन प्रतिनिधीहरुलाई बधाई दिएको होे । वडा नं. ४, ५, ६, ८ र १० का क्रमस वडा अध्यक्ष गोबिन्द भण्डारी, जोग बहादुर

उर्लाबारीलाई च्याउको शहर बनाइने

उर्लाबारी । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तरगत मोरङको उर्लाबारीमा बिहीबार च्याउ उद्योगीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत एक गाउँ एक उत्पादनमा उर्लाबारी च्याउ खेतीमा परेको थियो । सोही कार्यक्रम अन्तरगत उर्लाबारी उद्योग बाणिजय संघ उर्लाबारीको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।  अन्तरक्रियामा उर्लाबारीलाई च्याउको सहर रुपमा विकसित