![]()
कृषीमा आधुनिकीकरण भित्रिने क्रममा ड्रम सिडर भित्रीए सँगै धानखेती सहज हुने भएको छ। धान रोप्न ब्याड तयार गर्ने , बीउ उखेल्ने झन्झट बिनै सिधै ड्रम सिडर बाट धान रोप्न मिल्ने भएपछी किसान पनि मक्ख परेका छन। मोरङ्गको उर्लाबारी नगरपालिकाले अनुदानमा किसानलाई सो मेसिन उपलब्ध गराएसँगै किसान कृषितर्फ थप उत्साहित बनेका हुन। उर्लाबारी नगरपालिका द्वारा ७५
![]()
माघ ५, पथरी मोरङ्को पथरीशनिश्चरेमा ३ सहकारीले एकीकरण गरेका छन। नगरमै पहिलो पल्ट एकीकरण हुने सहकारीहरुमा ३ नम्बर वडाका वीेरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था, न्यु कञ्चन बचत तथा ऋण सहकारी संस्था र २ नम्बर वडाको शान्तिदिप बचत तथा ऋण सहकारी संस्था रहेको छ। वीेरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरे –३, वीरेन्द्रनगर को प्राङ्गणमा
![]()
मोरङ्गको लेटाङ्ग–९,जा“तेका किसानहरु एक जुट भएपछि सागसब्जीको मूल्य आफैले निर्धारण गर्न सक्षम भएकाछन् । सागसब्जीको अत्यधिक उत्पादन हुने यस ठाउ“का किसानहरुले आफुले उत्पादन गरेको कृषि उपजहरुको लागत अनुसारको आफैले मूल्य तोकेर मात्र ब्यापारीलाई दिन थालेपछि सागसब्जीको मूल्य आफैले निर्धारण गर्न सक्षम भएकाहुन् । अघिल्ला बर्षसम्म ब्यापारीले आºनु उत्पादनको मूल्य निर्धारण गर्दा आधा दाम दिने र
![]()
नेपाली बजारमा प्याजको अभाव भएपछि चिनियाँ प्याजको आयात ह्वात्तै बढेको छ । विगतमा थोरै मात्रामा चीनबाट नेपालमा प्याज आयात भइरहेकामा रसुवागढी नाकाबाट गएको मंसिर महिनामा मात्र चार लाख किलोग्रामभन्दा बढी प्याज आयात भएको छ । रसुवागढी नाकाबाट दुई सातादेखि दैनिक कम्तीमा ५० देखि १०० टनका दरले चिनियाँ प्याज आयात भइरहेको छ । बिचौलियाका कारण भारतबाट
![]()
विवेक न्यौपाने, पथरी गरे के हुन्न र? कुनै एक व्यक्ति वा कुनै एक संघसंस्थाले मात्र पहल गरेमा जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न सहजै सकिन्छ। माथिका हरफलाई चरितार्थ गरिरहेको छ लेटाङ्ग ९ जाँतेमा स्थापित उत्तरी मोरङ्ग कृषि महिला सहकारी संस्थाले। जो सुकै यति बेला लेटाङ्गको जाँते पुग्ने हो भने आश्चर्यमा पर्ने गर्दछन। कारण हो जाँतेको अधिकांश
![]()
पथरी अन्य जिल्लाहरुमा देखिदै आएको फौजी किराको आतंक मोरङमा पनि देखिएको छ । धान भित्राउने समयमा फौजी किराको संक्रमण बढेपछि मोरङ्ग पथरी शनिश्चरे ५ कोठेवारी, मैनखाडीका किसान चिन्तित बनेका छन् । फलेको धानमा फौजी किराको प्रकोप बढेसंगै यहाँका किसानले पाक्न केही समय लाग्ने धानपनि काट्न थालेका छन् । काटेर खेतमा सुकाएको धान समेत किराको प्रकोपले
![]()
असोज १९, धरान । खागो अर्थात जंगली मौरीको टोकाईबाट सुनसरीको धरानमा २ जना घाईते भएका छन । आईतबार अपराह्न्न साढे ४ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र प्रतिष्ठानको सुरक्षार्थ रहेको केटीएम सुरक्षा गार्डको कार्यालय छेउमा एक्कासी (खागो) जंगली मौरीले अचानक आक्रमण गर्दा दुई जना घाईते भएका हुन् । घाइते हुनेहरुमा धरान १७ निवासी ४८
![]()
विवेक न्यौपाने, पथरी दशैँ,तिहार लगायतका नेपाली समुदायको महान चाडहरु नजिकिदै गरेको अवस्थामा मोरङ्गको पथरी शनिश्चरे ४ मा उपभोक्ता हित संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। । चाडपर्व नजिकिए सँगै सर्वसाधारणले बढी बस्तु उपभोग गर्ने भएका कारण सो समयमा उपभोक्ता हित र उपभोग्य बस्तुको गुणको बारेमा जानकारी दिने उदेश्यसाथ भुल्के मिडिया प्रा.लिको आयोजना र पथरी
![]()
बाटो विस्तारका क्रममा विरुवा नष्ट भएको भन्दै मोरङ्गको पथरीशनिश्चरे २ नम्वर वडाले नयाँ विरुवा लगाउने अभियान थालेको छ । स्थानीय जनप्रतिनिधिको पहलमा नयाँ खनिएका बाटोको आसपासमा नयाँ विरुवा रोप्ने कार्य थालिएको हो । सो वडाको ३ वटा बाटोमा आप तथा लिचिका विरुवा रोप्न सुरु गरिएको हो । बाटो संरक्षणका लागी विरुवा रोप्ने कार्य भएको स्थानियवासी
![]()
वातावरण दिवशको अवसर पारेर मोरङको पथरीशनिश्चरे नगरका वडाहरुमा आज बृक्षारोपण गरिएको छ ।नगरपालिका कार्यालयले प्रत्येक वडालाई कम्तिमा १ सय वटा विरुवा उपलब्ध गराएपछि बृक्षारोपण अभियान नै सञ्चालन भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । जस अन्तर्गत, वडा नम्वर १० को पशुपति सामुदायिक वन क्षेत्रको डाँसखोला मलामी जाने बाटो र आसपासमा बृक्षारोपण गरिएको छ ।