#

कृषि / सहकारी

चैत २०- राष्ट्रिय सहकारी दिवस, पथरी शनिश्चरेमा जिल्लाव्यापी कार्यक्रम गरिने

पथरी । प्रत्येक बर्षको चैत २० गते, राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइने गरेको छ । यो बर्ष ६४ औँ राष्ट्रिय सहकारी दिवस कोरोना संक्रमणलाई ध्यानमा राख्दै देशका प्रत्येक जिल्लामा विभिन्न कार्यक्रम सहित मनाउने तयारी गरिएको छ । सोही अनुरुप मोरङ जिल्लाको  पथरीशनिश्चरेमा सहकारी दिवस विभिन्न कार्यक्रमका साथ  मनाइने भएको हो ।  यस

बाख्रा पालन कार्यक्रमको सार्वजनिक सुनुवाई

                                                         पथरी, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बाखा पकेट कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे १० मा सञ्चालित कार्यक्रमको आज पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । अरुण बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सञ्चालित

कोरोना प्रभावित सदस्यलाई सहारा साकोसको राहत प्याकेज

कोरोना भाइरसका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहारा नेपाल साकोसले विभिन्न तवरले राहत प्रदान गर्दै आएको छ । साकोसले “रोग लाग्नै नदिन प्रयत्न तपाईको, केहि भएमा सहयोग गर्ने बाचा हाम्रो’’ अभियान स्वरुप कोभिड सहायता कार्यक्रम संचालन गरेको छ । साकोसले उक्त कार्यक्रम मार्फत शेयर सदस्यहरुमा कोरोना पोजेटिभ भई होम आईसोलेसन तथा अन्य आईसोलेसनमा बसेका सदस्यहरुलाई

धान गर्भैमा कुहिँदा किसान चिन्तित

झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । “रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनुपर्नेमा सबै रातो देखिन्छ”, स्थानीय ४३ वर्षीय किसान सुवेदबहादुर भुजेल

बाँकेमा सलह प्रवेश

बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ पैmलिँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ । बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पु¥याएपछि

जाँतेमा कृषि सामाग्री वितरण कार्य सम्पन्न

जाँते १४ आषाढ- उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा आज एक विशेष कार्यक्रमको आयोजनागरी स्थानिय सक्रिय कृषकहरुलाई विभिन्न प्रकारका कृषि सामाग्रीहरु वितरण गरिएको छ ।         विगत केही वर्ष सम्म हिउँदे तरकारी को पकेट क्षेत्र रहेको यस लेटाङ्ग ९ जाँतेलाई यसै वर्ष देखि भने  तरकारीको ब्लग घोषणा गरिएको छ । यसै को अौपचारिक उदघाटन एवं प्रधानमन्त्री

झापामा धानको बिउ ब्याडमै सुक्न थाल्याे, किसानलाई थप चिन्ता

झापाका किसान यतिबेला धानको ब्याड नै सुक्न थालेपछि थप समस्यामा परेका छन्। चैते धानमा दाना नलाग्ने, बाला तथा बोट सुृक्ने र फौजी किराको समेत मार खेपेका किसान यतिबेला दिक्क भएका छन्।  रोप्न तयारी अवस्थामा पुगेको मंसिरे धानको बिउ ब्याडमै मर्न थालेको छ। दमक १० का किसान भिरेन्द्र न्यौपाने भन्छन्, ‘जसोतसो खोजेर बिउ राखेको थिएँ, त्यो पनि मर्न

सर्लक्क परेको मकैको घोगाँमा दाना नलागेपछि

पथरी, मानो रोपेर मुरी उमार्न सिपालु किसान, भरपूर मेहेनत र आर्थीक लगानी गरेर खेती गर्छ तर फसल उठाउने बेलामा हात लाग्यो सुन्य भयो भने त्यो भन्दा असह्य पिडा अरु के हुन सक्ला? मोरङको पथरीशनिश्चरे ५ का किसान रमेश कविरथले यस्तै समस्या भोग्नु परेको छ। हलक्कै बढेको मकैमा सर्लक्क घोगाँ लागे पनि दाना नलागे पछि उनी

पथरीमा सहकारीका प्रणेता बखानसिंह गुरुङ्गको सालिकको शिलान्यास

पथरी मोरङ्गको पथरी शनिश्चरेमा नेपालमा सहकारीका प्रणेता मनिने बखानसिंह गुरुङको अर्धकदको सालिक र सहकारी पुस्तकालय-तालिम हलको शिलान्यास भएको छ। सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे ईलाका समितिको संयोजनमा सो सालिकको शिलान्यास नगर प्रमुख दिलिप कुमार राईद्वारा आज गरिएको हो। पथरी शनिश्चरे नगरपालिका, विभिन्न सहकारी संस्थाहरु, छाता संघ,बैङ्क, वडा कार्यालयहरु, स्थानीय बैङ्क, छिमेकी पालिकाहरु लगायतको आर्थिक सहयोगमा

लगनशिल युवाको समूहले लहानमा ह्याचरी संचालन गर्दै

प्रदिप सिंह लहान १६ फागुन/ लहान नगरपालिका वडा नम्वर १७ मा ए.एस.पेलेट फिड्स (ह्याचरी) युवाहरु द्वारा संचालनमा लिआएका छन्। त्यस ह्याचरीमा बिभिन्न किसिमका मुर्गा र हाँसको एक दिने चल्ला उत्पादन गर्नुका साथै हाँस र मुर्गाले बैग्यानिक तरिकाले पोषण युक्त दाना उत्पादन गर्न प्रविधिक सुजन कुमार ठाकुरले जानकारी दिएका छन्। ठाकुरका अनुसार मुर्गाको बिभिन्न प्रजाति मुर्गा