#

लगनशिल युवाको समूहले लहानमा ह्याचरी संचालन गर्दै

  प्रदिप सिंह महतो   १७ फाल्गुन २०७६, शनिबार

प्रदिप सिंह लहान १६ फागुन/

लहान नगरपालिका वडा नम्वर १७ मा ए.एस.पेलेट फिड्स (ह्याचरी) युवाहरु द्वारा संचालनमा लिआएका छन्।

त्यस ह्याचरीमा बिभिन्न किसिमका मुर्गा र हाँसको एक दिने चल्ला उत्पादन गर्नुका साथै हाँस र मुर्गाले बैग्यानिक तरिकाले पोषण युक्त दाना उत्पादन गर्न प्रविधिक सुजन कुमार ठाकुरले जानकारी दिएका छन्। ठाकुरका अनुसार मुर्गाको बिभिन्न प्रजाति मुर्गा उपलब्ध गराउने छौ। जस्तो :- टरकि, लोउक्ट,तितिर,हास , लोकल,कडक नाथ, फाइटर, बटाइ, र अडर अनुसार को प्रजाति पनि उपलब्ध गराई दिने प्रतिबद्धता गर्नु भयो।

लहान नगरपालिका वडा नम्वर १७ हरिपुरका युवाहरु करोडो को लागतमा संचालन ल्याएका ए.एस.पेलेट फिडर(ह्याचरी)सिरहा जिल्लाका नमुना बनेका छन्। हयाचरीका एक संचालक अर्जुन कुमार यादवका अनुसार हामी सँग भएका केही मुर्गा धेरै बिरामीहरुलाई फाईदा हुने जानकारी दिए।

टर्की प्रजातिका मुर्गा
टर्की प्रजातिका मुर्गाको मासु खादा केसट्रोलको मात्र कम गर्ने। एस्को मासु सबै रोगीलाई खान मिल्ने र अप्रेसन भएका बिरामीलाई अत्यधिक फाईदा हुन बताउनुभयो।

बटाई
त्यस्तै बसाई प्रजातिका मुर्गाले सुगर रोगलागेका बिरामीहरुलाई राम्रो हुने साथै आईकनको मात्र बढाउने पनि गर्दछ। हाम्रा लहान नगरपालिका वडा नम्वर १७ का युवाहरु एक उदाहरण बनेका छन्। हाम्रा युवाहरू जुन किसिमले दिन रात मेहनत गरेर सिरहा जिल्लाको पहिलो र नमुना बनेका छन्। अाज मलाई अत्याधिक खुसीको साथै उहाँहरूको प्रगतिको शुभकामना ब्यक्त गर्दै वडा नम्बर १७ का वडा अध्यक्ष प्रेमलाल चौधरी दिनु भयो।

त्यस्तै जिल्ला सिरहा पत्रकार महासंघका अध्यक्ष सोमेश्वर प्रशाद गुप्ताले भनु भयो। हाम्रा युवाहरू गरिरहेको काम प्रति मलाई अत्यधिक खुसिलागेको छ। अहिलेको समयमा हाम्रा युवा बढीले देश बिदेश पलायन भई राखेको अवश्था छन्। त्यस्तो अवस्था लहान नगरपालिका को हरिपुरका युवाहरु अफ्नै लगानीमा करोडको फ्याक्ट्री संचालनमा लिएका छन् ।सथै संरत्या अन्न युवाहरु पनि रोजगार दिने एउटा वातावरण कायम गरेका छन। यो कार्य उहाँहरुको सहराहमिय छन। त्यस्ता युवाहरु सम्बन्धित ठाउँहरुबाट सहयोग हुने। अपेक्षा गर्नु भयो। देश बिदेश अाफ्नै गाउँ ठाउँ घर र दु:ख गरी काम गरिरहेका युवाहरु के दिने मैका पाउने छन्। ए.एस.पेलेट फिड्स(ह्याचरी) सम्पूर्ण परिवार उत्तर उत्तर प्रगतिको कामना गर्नु भयो।

सम्बन्धित शीर्षकहरु