#

बेलबारीमा अस्पताल बनाउन केन्द्र सरकार प्रतिबद्ध छ ः स्वास्थ्य मन्त्री ढकाल

  पथरी अनलाइन   २७ मंसिर २०७६, शुक्रबार

विराटनगर,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले मोरंगको बेलबारीमा अस्पताल बनाउने विषयमा केन्द्र सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाए पछि आफ्नो निर्वाचन क्षेत्र आउनु भएका मन्त्री ढकालले डाँगीहाट स्वास्थ्य चौकी बेलबारी ९ द्वारा आज आयोजित स्वागत कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

स्वास्थ्य मामलामा सिद्धान्तको कुरा भन्दा जनतालाई अनुभूति हुने खालको स्वास्थ्य सेवा दिलाउने काम गर्ने बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु