#

मिस वर्ल्डको मल्टिमिडिया अवार्ड नेपाललाई

  पथरी अनलाईन   २७ मंसिर २०७६, शुक्रबार

मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी छन् ।

बिहीबार मल्टि मिडिया अवार्ड विजेताको नाम घोषणा भएपछि अनुष्काले खुशी व्यक्त गर्दै मत दिने सबैप्रति आभार व्यक्त गरेकी गरिन्। उनलाई यस अवार्डले थप आत्मविश्वास दिलाएको छ।

सम्बन्धित शीर्षकहरु