#

‘दिलहिरा’को अनप्लग भर्सनको भिडियो सार्वजानिक

  पथरी अनलाइन   ७ असार २०७६, शनिबार

 


गायक रविन कन्दङ्वाको स्वर रहेको लोकप्रिय ‘दिलहिरा’ बोलको गीतको अनप्लग भर्सनको भिडियो सार्वजानिक गरिएको छ । नवराज लम्सालको शब्द तथा हरि लम्सालको संगीत रहेको सो गीतमा दिपा चाम्लिङले फिचरिङ गरेका छन् ।

युट्युव च्यानल ट्युल्भ नोट्स मार्फत् सार्वजानिक गरिएको गीतमा अमृत सुनुवारको छायांकन÷निर्देशन रहेको छ । २०६७ मा सार्वजानिक भएको ‘दिलहिरा’ गीति एल्वम रविनको पहिलो गीति एल्वम हो । कन्दङ्वा अब छिट्टै नै ‘कोशौं टाढा‘ गीति एल्वम लिएर आउने तरखरमा रहेका छन् ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोला 

 

सम्बन्धित शीर्षकहरु