• patharionline@gmail.com
  • मोटरसाइकल मोडिफाई गरेर चलाए कार्वाही हुने

    काठमाडौ
    महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने, स्वरुप परिवर्तन गरेर लापर्वाही ढङ्गले तथा दायाँ बायाँ गरी मोटरसाइकल चलाउने काम कानुन विपरीत भएकोले यस्तो तरीकाले मोटरसाइकल नचलाउन आग्रह गरेको छ ।
    विज्ञप्तिमा महाशाखाको आग्रहलाई अटेर गरी चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिबाना गरिने स्पष्ट पारिएको छ ।

    प्रतिकृया दिनुहोस

    विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

    • ३ मंसिर २०७६, मंगलवार

    काठमाडौं : नेपालले आज विश्वकप छनोट अन्तर्गतको ‘होम गेम’ कुवेतको सामना गर्दैछ। यस अघिको अवे गेममा ७–० गोल अन्तरले पराजित भएको नेपाल आज त्यसको बदला

    किन अपहरणमा परेको नाटक गरे तरुण दलका बाँके कोषाध्यक्ष खड्काले

    • २ मंसिर २०७६, सोमबार

    काठमाडौँ- सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी आयो- नेपालगन्जका तरुण दल नेता केशर खड्का अपहरणमा परे, खोजिदिनु पर्‍यो। उजुरी गर्ने नेपाली कांग्रेस निकट विधार्थी

    पैसा लेनदेनमा विवाद हुँदा ‘झाँक्री’को हत्या, ५ जना पक्राउ

    जनकपुर- एक जना भारतीय नागरिकको हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। गत कातिक २० गते साँझ भारतको विहार राज्य, जिल्ला मधुवनी