• patharionline@gmail.com
  • चौथो चरणमा पथरीशनिश्चरेका १३ जनालाई परिचयपत्र

    पथरीशनिश्चरे, २ कार्तिक
    मोरङको पथरीशनिश्चरे नगरमा पछिल्लो पटक १३ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ ।
    प्रत्येक महिनाको १५ र ३० गते वितरण हुँदै आएको परिचयपत्रका क्रममा पछिल्लोपटक १० जनालाई परिचयपत्र वितरण भएको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति सदस्य सचिव गीता कट्टेलले जनाउनु भयो ।
    जस अन्तर्गत पूर्ण अपाङ्गता भएकाको रातो कार्ड १ जनालाई,  अशक्तको नीलो कार्ड ५ जनालाई, मध्यम असक्तको पहेंलो कार्ड ३ जनालाई र सामान्यको सेतो कार्ड १ जनाालाई वितरण भएको छ । त्यसअघि रातो, नीलो र पहेंलो १,१ गरी ३ जनालाई वितरण गरिएको थियो ।
    उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोकत्वको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिले गत साउन २७ गतेबाट थालिएको अभियानमा हालसम्म ४ पटक परिचयपत्र वितरण गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस

    विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

    • ३ मंसिर २०७६, मंगलवार

    काठमाडौं : नेपालले आज विश्वकप छनोट अन्तर्गतको ‘होम गेम’ कुवेतको सामना गर्दैछ। यस अघिको अवे गेममा ७–० गोल अन्तरले पराजित भएको नेपाल आज त्यसको बदला

    किन अपहरणमा परेको नाटक गरे तरुण दलका बाँके कोषाध्यक्ष खड्काले

    • २ मंसिर २०७६, सोमबार

    काठमाडौँ- सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी आयो- नेपालगन्जका तरुण दल नेता केशर खड्का अपहरणमा परे, खोजिदिनु पर्‍यो। उजुरी गर्ने नेपाली कांग्रेस निकट विधार्थी

    पैसा लेनदेनमा विवाद हुँदा ‘झाँक्री’को हत्या, ५ जना पक्राउ

    जनकपुर- एक जना भारतीय नागरिकको हत्या गरेको आरोपमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। गत कातिक २० गते साँझ भारतको विहार राज्य, जिल्ला मधुवनी