• patharionline@gmail.com
  • धनकुटामा चक्कु प्रहारबाट १ जनाको मृत्यु

     


    धनकुटाको महालक्ष्मी नगरपालिका २ मारेक माझगाउँमा आज चक्कु प्रहारबाट १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ४ बजेको समयमा महालक्ष्मी नगरपालिका ३ डाँडागाउँ बस्ने बर्ष २२ को सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका २ बस्ने बर्ष २५ को घनेन्द्र होहङवा लिम्बु बिच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिसको आवेगमा सन्तोषलाई धारिलो हतियार चक्कुले प्रहार गर्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मारेकटहरेबाट प्रहरी टोली खटि गई चक्कु प्रहार गर्ने लिम्बुलाई चक्कु सहित पक्राउ गरी थप अनुसन्धान भईहेको उक्त कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    अन्जु खड्का मृत्यु प्रकरण: इप्रका पथरीद्वारा आरोपित तीन जना पक्राउ

    • ६ भाद्र २०७६, शुक्रबार

    पथरी, मोरङको सुन्दरहरैचाको एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको अभियोगमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई पक्राउ गरेको छ । मृतकका पती गणेश खड्काले

    रूद्राक्ष जोगाउन रातभर जाग्राम

      संखुवासभा, ६ भदाै । रूद्राक्षबाट राम्रो आम्दानी गरिरहेका संखुवासभाका किसानलाई रूद्राक्षकाे बाेट जोगाउनै मुस्किल पर्न थालेको छ । रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका कृषकहरु

    सडक निर्माणकालागि खनिएकाे नालीमा डुबेर महिलाकाे मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका– ३ मा सडक निर्माणकालागि खनिएको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–भद्रपुर सडक खण्डमा खनिएको नालीमा डुबेर बिर्तामोड १०